राष्ट्रपति पदका उम्मेदवार द्वय पौडेल र नेम्वाङ

राष्ट्रपति पदको निर्वाचनका दिन मतदानस्थल संसद भवन नयाँबानेश्वरमा एकै साथमा राष्ट्रपति पदका उम्मेदवार द्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङ ।
तस्बिरः रत्न श्रेष्ठ÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : राजनीति
प्रतिक्रिया