Techie IT
  • २६ माघ २०८२, आईतबार
Nepal Gyan

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखद्वारा शपथ


लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मञ्जु खाण केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले शपथ गराउनुभएको हो । शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले अघिल्लो प्रदेशसभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताउनुभयो । उहाँले प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको समेत जिम्मेवारी पूरा गर्ने बताउनुभयो ।
–––


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:१५
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:३३
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!