सम्बोधन गर्नुहुँदै प्रम प्रचण्ड

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा सिंहदरबारमा आइतबार आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा बरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
तस्बिर ः प्रदीपराज वन्त÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया