Techie IT
  • २९ मंसीर २०८२, आईतबार
Nepal Gyan

एसईईको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन सकिने


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को नतिजामा चित्त नबुझे पुनर्योगका लागि आगामी २७ गतेसम्म निवेदन दिन भनेको छ।

बोर्डले सूचना जारी गर्दै साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सहभागी भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेमा साउन २७ भित्र निवेदन दिन आग्रह गरेको हो। निवेदनका लागि ५ सय रुपैयाँ तिर्नुपर्नेछ।


क्याटेगोरी : शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!