प्रम ‘प्रचण्ड’ द्वारा सभापति लामिछानेलाई वधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार वालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेलाई वधाई तथा शुभकामना दिनुहुँदै ।
तस्बिर : प्रदीपराज वन्त / रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया