अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ‘प्रचण्ड’

मित्रराष्ट्र चीन सरकारको सहयोगमा निर्माण भएको मीनभवनस्थित निजामति कर्मचारी अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।
तस्बिर ः प्रदीपराज वन्त÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया