ज्याला नपाएपछि श्रमिकले बन्द गरेको पुल

ज्याला नपाएको भन्दै श्रमिकले गत शुक्रबार बिहानैदेखि दार्चुलाको दुहु गाउँपालिका वडा नं १ र ५ जोड्ने झोलुङ्गेपुल बन्द गरेपछि पुलबाटै जोखिम मोलेर यात्रा गर्दै दुहुका स्थानीयवासी ।
तस्बिरः गणेश सिंह धामी÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : प्रविधी, समाचार, समाज
प्रतिक्रिया