एसइईमा सहभागी विद्यार्थी

भक्तपुरको आदर्श मावि सानो ठिमी परीक्षा केन्द्रमा शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन बसेका मध्यपुर थिमि नगरपालिका– ३,गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयका ६० वर्षभन्दा माथिका महिला परीक्षार्थी र अन्य विद्यार्थी ।
तस्बिर ः रत्न श्रेष्ठ÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया