न्यायिक सम्मेलनमा प्रम दाहाल र महानगर प्रमुख शाह

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा भलाकुसारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह ।
तस्बिर ः प्रदीपराज वन्त÷रासस
#Nepalgyan #News #kathmandu #Nepal
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया