सारङ्गी रेट्दै एमालेका अध्यक्ष ओली

अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली ।
तस्बिरः प्रेमनारायण आचार्य÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार
प्रतिक्रिया