खच्चडबाट ढुवानी

डोल्पाको सदरमुकाम दुनैबाट काइके गाउँपालिकाको सहरतारामा आवश्यक खाद्यान्न खच्चडमा लगिँदै । सदरमुकाम दुनैसम्म प्रेटोलियम पदार्थबाट चल्ने यातायातका साधन सञ्चालन भएपनि माथिल्लो भागमा खच्चडबाट नै ढुवानी हुँदै आएको छ ।
तस्बिर ः हेमन्त केसी÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया