Techie IT
  • ६ पुस २०८२, आईतबार
Nepal Gyan

नेपाल को उत्तरी तर्फ तातोपानी- खासा नाका करिब १० दिनका लागि बन्द ।


चिनले तातोपानी नाका स्थित मितेरी पुल नजिकै रहेको भन्सार चेक जाँच गर्ने ठाउँमा काँटा तथा पार्किङ निर्माण गर्नका लागि यही मार्च १८ देखि लगभग १० दिनका लागि नाका बन्द गरिने जनाएको छ ।

चिन पट्टी भन्सार जाँच पास गर्न पर्याप्त मात्रामा ठाउँ व्यवस्थापन र काँटा मेसिन जडान गर्न नाका लाइ केही दिनका लागि बन्द गर्न लागेको खासा स्थित रहेकाे ट्रान्सपोर्ट स्रोत ले नेपालज्ञान संवादाता लाइ जानकारी गराएका छन् । दश दिनपछि फेरी नाका नियमित झै पुन: सञ्चालन गरिने स्रोतले बताएका छन् ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!