नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा कार्यक्रम सम्बोधन

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँको कमलादीमा आइतबार आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँ साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।
तस्बिरः प्रदीपराज वन्त÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया