अन्तर्राष्ट्रिय महिला दिवसमा ¥याली

एकसय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बुधबार गोंगबुमा सामुदायिक सेवा केन्द्र ÷सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित ¥यालीमा सहभागीहरु ।
तस्बिर ः हरिराम भेटुवाल÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया