प्रदेश प्रमुख गुरुङलाई स्वागत

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई बुधबार प्रदेशसभामा स्वागत गर्नुहुँदै मुख्यमन्त्री खगराज अधिकारी । प्रदेश प्रमुखले प्रदेशसभाको बैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ ।
तस्बिर ः कृष्ण दवाडी÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया