प्रधानमन्त्रीसँग राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबाली आइतबार शिष्टाचार भेटवार्ता गर्नुहुँदै ।
तस्बिरः प्रदीपराज वन्त÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया