घाँसको भारी लिएर घरतर्फ जाँदै महिला

जङ्गलबाट घाँस तथा दाउरा लिएर घरतर्फ जाँदै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका महिला । दस स्थानीय तह रहेको जिल्लाका अधिकांश महिलाको दिनचर्या घाँस÷दाउरामै बित्ने गरेको छ ।
तस्वीर ः केदार मगर÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया