गृह जिल्लामा राष्ट्रपति भण्डारीको स्वागत

नवनिर्मित बालागुरुको शालिक अनावरण गर्न आज भोजपुरको षडानन्द नगरपालिका–७, दिङ्ला आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै दिङ्लावासी ।
तस्बिरः भविन कार्की÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया