राष्ट्रियसभाका उपाध्यक्ष अर्याललाई बधाई तथा शुभकामना

राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद बहालीका क्रममा मङ्गलबार बधाई तथा शुभकामना दिँदै सङ्घीय संसदका महासचिव डा भरतराज गौतम ।
तस्बिरः किरणराज विष्ट÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया