हिउँदे धान रोपाइँ

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती क्षेत्रमा हिउँदे (चैते) धान रोप्दै किसान । जिल्लाको कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीलगायतका क्षेत्रमा हिउँदे धान रोप्ने गरिन्छ ।
तस्बिर ः विष्णुप्रसाद गौडेल÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया