प्रधानमन्त्री ‘प्रचण्ड’– विधेयकसम्बन्धी छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयकसम्बन्धी छलफल गर्नुहुँदै ।
तस्बिर ः प्रदीपराज वन्त÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया