Techie IT
  • २६ माघ २०८२, आईतबार
Nepal Gyan

यथाशीघ्र किसानलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई यथाशिघ्र मल उपलब्ध गराउन सरकारलाई रुलिङ गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले मल अभावले किसान मारमा परेको भन्दै सरकारको धारणा माग गरेका थिए।

सांसदहरुले उठाएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले कृषी मन्त्री र सरकारलाई रुलिङ गरेका हुन्।

‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सम्बन्धमा सांसदहरुले उठाएका विषयमा आफ्नो ध्यानाकर्षण भएको छ,’ सभामुखले रुलिङ गर्दै भने,‘यथाशीघ्र किसानहरुलाई मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न गराउन सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण गराउद छु।’


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

सरकारले गर्‍यो ड्रोनको प्रयोगमा प्रतिबन्ध

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:१५
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

नेपालज्ञान
२६ माघ २०८२, आईतवार १०:३३
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!