अमेरिकी उपमन्त्री नुल्याण्ड

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड सोमबार ललितपुरको ऐतिहासिक पाटन दरबार परिसरमा पत्रकार सम्मेलनमा मन्तव्य राख्नुहुँदै ।
तस्बिर ः रत्न श्रेष्ठ÷रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया