शिष्टाचार भेट

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग उहाँकै कार्यकक्ष सिंहदरबारमा नेपालका लागि चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेट गर्नुहुँदै ।
तस्बिर ः रत्न श्रेष्ठ÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया