अझै हिउँ परेन

करिब तीन हजार मिटरको उचाइमा पर्ने ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङगोलाबाट देखिएको दृश्य । विगतका वर्षमा पुस लागेदेखि नै हिउँले सेताम्मे देखिने यो क्षेत्रमा हालसम्म हिउँ परेको छैन । समयमा हिउँ नपर्दा यहाँका डाँडाकाँडा कालापत्थर झैँ देखिएका छन् ।
तस्बिर ः सन्तोष पुर्कुटी÷रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया