प्रम प्रचण्ड र मुख्यमन्त्री अधिकारी भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भेटवार्ता गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी ।
तस्बिर : प्रदीपराज वन्त, रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया