जुम्ला-घरको छतमा हिउँ

जुम्लाको चन्दननाथ नगरपालिका-४ का स्थानीयको घरको छतमा परेको हिउँ । जुम्लामा हिमपातपछि अत्यधिक जाडो बढ्नुका साथै जनजीवनमा समस्या परेको स्थानीय बताउँछन् ।
तस्बिर : विजय रावत, रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार

प्रतिक्रिया