शव ट्र्कमा राखिँदै

आइतबार पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएका यात्रुको शव काठमाडौँ लैजानका लागि मङ्गलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ट्र्कमा राखिँदै । ४८ वटा शवहरू पोखरा विमानस्थलबाट हेलिकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी गरिएको छ ।
तस्बिर : राधिका कँडेल÷रासस
#Nepalgyan#News#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया