नेपाल-चीन कला प्रदर्शनी

नेपाल कला परिषद बबरमहलमा मङ्गलबार प्रदर्शनीमा राखिएका नेपाल-चीनको कला संस्कृतिसँग सम्बन्धित फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफीलगायतको अवलोकन गर्दै आगन्तुक ।
तस्बिरः रत्न श्रेष्ठ, रासस
#Nepalgyan#news#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया