मजदुरी गर्दै महिला

मुगुको छायाँनाथ रारा नगरपालिका(२ स्थित गमगढी बजारमा मजदुरी गर्दै महिला । सदरमुकाम क्षेत्रमा सडक मर्मत कार्य भइरहेको हुँदा दैनिक जिविकोपार्जनका लागि स्थानीय महिलाले ढुङ्गा बोकेका हुन् । तस्बिरः रामदेवी खड्का÷रासस
#Nepalgyan#news#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया