नवनिर्वाचित सांसद यादव र राईलाई शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईलाई सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयमा शुक्रबार पद तथा गोपनीयताको शपथ गराउँदै ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरा । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस
#Nepalcyan#News#kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया