विजयी कार्कीलाई ३१ किलोको माला

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई सोमबार कावासोतीमा ३१ किलोको माला लगाएर स्वागत गरिँदै । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस
क्याटेगोरी : समाचार
प्रतिक्रिया