संस्कृति मन्त्री श्रेष्ठद्वारा पर्यटकको स्वागत

त्रिचालीसौँ विश्व पर्यटन दिवसका अवसरमा मङ्गलबार पोखरा विमानस्थलमा पहिलो उडानबाट आइपुगेका पर्यटकलाई स्वागत गर्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ ।
तस्बिरः राधिका कँडेल÷रासस
#Nepalgyan#news#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया