Techie IT
  • २० वैशाख २०८२, शनिबार
Nepal Gyan

खेलाडी मन्जु बि.क र छविलाल खड्का जापान प्रस्थान


जापानमा नोभेम्बर १० मा हुन गइरहेको वर्ल्ड फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाका निमित्त मुख्य प्रशिक्षक सिहान अशोककुमार श्रेष्ठ, अफिसियल इन्द्र नेपाल, खेलाडीहरू मन्जु वि.क. र छविलाल खड्का आज जापान प्रस्थान ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : खेलकूद, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!