किताब बेच्न डोटी पुग्नुभएका अध्यक्ष पुन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो जीवन कथामा आधारित पुस्तक ‘सम्झना, सपना र अविरल यात्रा’ नामक किताब बेच्ने डोटीमा । अभियानको २४औँ दिन पानी परिरहेको चिसो मौसममा पनि पुन छाता ओढेर किताब बेच्न सिलगढी बजारमा निस्किनुभएको छ ।
तस्बिर ः किरण धामी
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया