हिउँमा भारी बोकेका भरिया

टोड्के-धौलागिरी-पानोरमा पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानी देखी कुईनेखानीतर्फ पर्यटकका भारी बोकेर हिउँले ढाकिएको बाटोमा यात्रा गर्दै भरिया ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया