फुङफुङ्गे झर्ना

पानीको स्रोत घढ्दै गएसँगै सुक्दै गएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ स्थित रहेको फुङ्फुङ्गे झर्ना । पछिलो समयमा झर्ना अवलोकन गर्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ । झरना अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरेर होमस्टे सञ्चालन गर्न स्थानीयले थालेका छन् ।
तस्बिर ः दिलकुमार लिम्बू
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया