हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जन पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले हत्या र यौनहिंसाका आरोपित रामबहादुर बम्जनलाई पक्राउ गरेको छ र रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ पनि बरामद गरेको छ |
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया