परम्परागत काठको कोलमा तोरी पेल्दै

ललितपुर महानगरपालिका-२१ स्थित खोकनामा गाबु ज्या:सा तेल मिलमा मङ्गलबार परम्परागत काठको कोलमा तोरी पेल्दै । यहाँ काठको कोलबाट पेलेको तेल प्रति लिटर रुपैयाँ तीन सय पैसट्ठीमा बिक्री भइरहेको छ ।
तस्बिर : हरिराम भेटुवाल
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया