Techie IT
  • २६ कात्तिक २०८२, मंगलबार
Nepal Gyan

बालकुमारीमा आन्दोलनकारीले मन्त्रीको गाडी जलाए


ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमाथी आगजनी गरिएको छ।
सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण भई म्यानुफेक्चर कोटामा परीक्षा दिन पाउनुपर्ने माग राख्दै आएका आन्दोलनरत युवाहरुले सो गाडी जलाएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडी आन्दोलनरत पक्षले जलाएका हुन् । उनिहरुले मन्त्री र पिएसओलाई बाहिर निकालेर गाडीम आगो लगाएका छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विविध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!