आहालमा खेलिरहेको गैँडा तस्बिर कैद गर्दै विदेशी पर्यटक

चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदीको आहाल खेलिरहेको गैँडाको तस्बिर कैद गर्दै डुङ्गामा सवार विदेशी पर्यटकहरु ।
तस्विरः कृष्ण आचार्य
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया