क्षतिग्रस्त संरचना हटाउँदै सुरक्षाकर्मी
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ मा गत शुक्रबार गएको भुकम्पले क्षतिग्रस्त भएको संरचना हटाउँदै सुरक्षाकर्मी ।
तस्बिर : बलबहादुर ओली
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया