Techie IT
  • २८ असोज २०८२, मंगलबार
Nepal Gyan

अमेरिकामा गोलि चल्दा १६ जनाको ज्यान गयो


अमेरिकाको ल्युइस्टन शहरमा गोलाबारी चल्दा १६ जनाको मृत्युु भएको छ। प्रहरीले  बन्दुकधारीहरु शहरभरी घुमिरहेको भन्दै जहाँ भए पनि सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।
बीबीसीका अनुसार शहरको विभिन्न ठाउँमा भएको गोलाबारीको अनुसन्धान भईरहेको छ । गोलाबारीमा परि ५० भन्दा बढी घाइते भएको अनुमान छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!