म्याद नाघेका अखाद्य वस्तु नष्ट

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर आसपासमा रहेका विभिन्न पसलहरुमा अनुगमनका क्रममा म्याद नाघेका, अखाद्य वस्तुहरु जफत गरी नष्ट गरिँदै ।
तस्बिर ः अरुणकुमार यादव
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया