खच्चडमा बोकाएर ल्याउँदै घाँस

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको ‘धो’ मा खच्चडमा बोकाएर ल्याउँदै घाँस । हिमपातको समयमा पशुचौपायलाई चरिचरण क्षेत्रमा लैजान मुस्किल पर्ने भएकाले अहिले घाँस जम्मा गरिँदै आइएको छ ।
तस्बिर ः हेमन्त केसी
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया