व्यावसायिक मौरीपालन
दाङको घोराही-१८ मसिनाका माधव सुवेदीको व्यावसायिक मौरीपालन । मह बिक्रीबाट राम्रो आम्दानी गर्ने उहाँको अहिले १२० घार मौरी छ्न् ।
तस्बिरः रञ्जिता अधिकारी ÷ रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : कृषि, समाचार, समाज

प्रतिक्रिया