Techie IT
  • १७ असार २०८२, मंगलबार
Nepal Gyan

आँखा शिविरमा निःशुल्क शल्यक्रिया


दिपायल – डोटीको सायल गाउँपालिका–२ स्थित भवानी मावि लुसाकोटमा नेपाल नेत्रज्याति संघ, गेटा आँखा अस्पताल कैलालीको आयोजनामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा चार सय बढीको आँखा परीक्षण, निःशुल्क चस्मा वितरण गरिएको थियो भने ७१ जना मोतिबिन्दुको निःशुल्क आँखाको शल्यक्रिया ।

तस्बिर ः चक्र मल्ल÷रासस

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!