मतदान सामाग्री बुझेर लैजाँदै कर्मचारी

वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि बिहीबार निर्वाचनको आवश्यक सामग्री बुझेर मतदान केन्द्रतर्फ जाँदै कर्मचारी।
तस्बिरः सनद अधिकारी÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : राजनीति, समाचार, समाज
प्रतिक्रिया