प्रतियोगितामा टपरी निर्माण

ताप्लेजुङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा बिहीबार आयोजित टपरी बुन्ने प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरु सालको पातको टपरी निर्माण गर्दै । परम्परागत सीप र उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङले जनाएको छ ।
तस्बिर ः सन्तोष पुर्कुटी÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : खेलकूद, समाचार, समाज
प्रतिक्रिया