हातेकागज
 
	
				
			सङ्खुवासभाको खाँदबारी नगरपालिका—३ स्थित मानेभञ्याङ नजिकै बरुण कागज उद्योगमा सुकाइएको हातेकागज । नेपाली हातेकागज सरकारी कामकाजमा प्रयोग गरिन्छ ।
तस्बिरः भविन कार्की÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : शिक्षा, समाचार, समाज

 
				 
				 
				 
				 
				 
				
प्रतिक्रिया